Better to know, अन्तर्वाता, समाचारहरु NEWS
माइनोज अंकल !’ (मनोज गजुरेल सित अमेरिका छाड्न अगी गरिएका कुराकानी)
Published by Hamrosamaj on July 14, 2010
अमेरिकाको आसुतोशले भन्यो- ‘यु नो माइनोज अंकल !’ मैंले जवाफ फर्काएं-‘माइनोज’ हैन बाबु, मनोज !’ ‘ओह, गाण ईट, म्यान-ओज अंकल !’ मैले सम्झाएँ- ‘म्यान ओज हैन, ‘मनोज’ ओके !’ अली झर्को मान्दै बोल्यो- ‘माइनोज अर म्यान ओज, ह्वाट एवर ! यु नो, यस्टरडे मैले नेपाली मुभी वाच गरेको नि !यु नो मुवी वाज रिमाइन …………यो हो नेपालका चर्चित हास्यकलाकार मनोज गजुरेलको पाच महिना अमेरिका बस्दा र विभिन्न राज्य र सहरहरुमा आफ्नो कार्यक्रम लिएर जादा संगालेका गैर आवाशीय नेपाली हरुको भाका र उहाले देखेका तिता मिठा अनुभवहरु हुन् , आजै उहा अमेरिका बाट नेपाल फर्किनु भएको छ र , नेपाल जान भन्दा केहि छन् अघि को यो कुराकानी यहाँ हरु लाइ , बिस्तृत जानकारीका लागि यो कुराकानी हेर्नु होला…………..
‘
Related Posts
- धरान अमेरिका समाज द्वारा प्राध्यापक थापा अभिनन्दित
- पप गायक निमा रुम्बा सित कुराकानी
- जुलाई ४ मा एनआरएन अमेरिका सम्मेलन
- नेपालीले माया मार्दैन बरी लै ! -मनोज गजुरेल-
- चलचित्र “ यो हो अमेरिका” को शुभ मुहर्त सम्पन्न
- डीसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ मनोज गजुरेलको प्रहशन
- मदरल्याण्ड नेपालको पाचौ बार्षिक उत्सव र गजुरेल साँझ भव्यताकासाथ सम्पन्न
- आइपुगे मनोज गजुरेल मदरल्याण्डको कार्यक्रममा


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....