प्रमुख समाचार
  • म्याराथुनमार्फत जापानमा लुम्बिनी भ्रमण वर्षको प्रचार गरिदैँ

    म्याराथुनमार्फत जापानमा लुम्बिनी भ्रमण वर्षको प्रचार गरिदैँ

    म्याराथुनमार्फत जापानमा लुम्बिनी भ्रमण वर्षको प्रचार गरिदैँ सन्देश पोखरेल - जापानको एहिमे प्रान्तमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था एहिमे नेपाली फोरमले यस वर्ष मनाउन लागिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अपील गर्न र जापानीहरुलाई भगवान बुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर प्रष्ट जानकारी दिनको लागि २०१२ फेब्रुअरी ५ मा एहिमे प्रान्तको ...

    बाकी समाचार.......

  • बे एरियामा ‘द ह्वाइट जोन क्यालिफोर्निया’ र  लायन्स क्लब अफ बर्कली अन्नापुर्णाले छुट्टा छुट्टै  रक्त दान कार्यक्रम गर्दै

    बे एरियामा 'द ह्वाइट जोन क्यालिफोर्निया' र लायन्स क्लब अफ बर्कली अन्नापुर्णाले छुट्टा छुट्टै रक्त दान कार्यक्रम गर्दै

    मानवता को लागि "द ह्वाइट जोन " भन्ने मूल नाराका साथ 'द ह्वाइट जोन क्यालिफोर्निया' र  लायन्स क्लब अफ बर्कलीअन्नपुर्णाले छुट्टा छुट्टै मितिमा रक्त दान कार्यक्रम को आयोजना गर्दै छ  भने लायन्स क्लब अफ बर्केली अन्नापुर्णाले यो कार्यक्रम  दोश्रो पल्ट बार्षिक रक्त दान  कार्यक्रम को रुपमा आयोजना गर्दै छ. लायन्स ...

    बाकी समाचार.......

  • “अ.ने.सा.स.कोलोराडो च्याप्टरले सरस्वती पूजा लगायत नियमित कबिगोष्ठी बिभिन्न कार्यक्रमको साथ सम्पन्न गर्‍यो । “

    अ.ने.सा.स.कोलोराडो च्याप्टरले सरस्वती पूजा लगायत नियमित कबिगोष्ठी बिभिन्न कार्यक्रमको साथ सम्पन्न गर्‍यो ।

    "अ.ने.सा.स.कोलोराडो च्याप्टरले सरस्वती पूजा लगायत नियमित कबिगोष्ठी बिभिन्न कार्यक्रमको साथ सम्पन्न गर्‍यो । " कोलोराडो/ प्रतिनिधी, जनवरी २९ /अ.ने.सा.स. कोलोराडो च्याप्टरले सरस्वती पूजा र आफ्नो मासिक कबिगोष्ठी बिभिन्न कार्यक्रमको साथमा कोलोराडोको ब्राइेटन सनातन मन्दिरको कक्षमा यही जनवरी/ २८/ शनिबारका दिन भब्यताकोसाथमा सम्पन्न गर्‍यो । उक्त कार्यक्रमको सभापतित्व कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम ...

    बाकी समाचार.......

  • नेपालमा धार्मिक समन्वयकी प्रतीक स्वस्थानीदेवीको अवधारणा – कृष्णप्रकाश श्रेष्ठ

    नेपालमा धार्मिक समन्वयकी प्रतीक स्वस्थानीदेवीको अवधारणा - कृष्णप्रकाश श्रेष्ठ

    नेपालमा धार्मिक समन्वयकी प्रतीक स्वस्थानीदेवीको अवधारणा कृष्णप्रकाश श्रेष्ठ   हरेक वर्ष चन्द्रमासअनुसार माघ महीनाभरि धर्मभीरु नेपाली नारीहरू नित्य व्रतोपवास गरी स्वस्थानीदेवीको पूजा-अर्चना गर्दछन् भने हरेक साँझ 'स्वस्थानी' ग्रन्थका ३१ अध्यायमध्ये एक अध्यायको वाचन गरिन्छ । नेपालीहरुद्वारा अति पवित्र मानिने यस ग्रन्थमा विश्वसृष्टिको वर्णन, विभिन्न देवदेवीहरुको क्रियाकलापको बयान तथा मर्त्यलोकवासी सर्वसाधारण मानिसहरुको कथाव्यथाको पनि ...

    बाकी समाचार.......

  • मास्कोमा नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई समारोह सम्पन्न गरिने

    मास्कोमा नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई समारोह सम्पन्न गरिने

    मास्कोमा नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई समारोह सम्पन्न गरिने कृष्णप्रकाश श्रेष्ठ रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किन लाग्नुभएको हुँदा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्ले नेपाली राजदूत-दम्पतिको सम्मानमा बिदाई समारोहको आयोजना गर्ने निर्णय लिएको छ । गैरआवासीय नेपाली संघ रूसको अग्रसरतामा रूस सीआईएस ...

    बाकी समाचार.......

  • अमेरिकामा सांगीतिक कार्यक्रमका लागि कलाकारहरु आइपुगे

    अमेरिकामा सांगीतिक कार्यक्रमका लागि कलाकारहरु आइपुगे

    अमेरिकामा सांगीतिक कार्यक्रमका लागि कलाकारहरु आइपुगे बाल्टिमोर,अमेरिका,जनवरी २६ । अमेरिकामा रहेका नेपाली दर्शक एवं संगीत पारखीहरुलाई रोचक कार्यक्रम गरेर मनोरञ्जन दिलाउने उद्देश्यसहित नेपालबाट कलाकारहरुको समुह न्यूयोर्क आई पुगेको छ । एक महिने सांगीतिक यात्राको कार्यक्रम लिएर आएको यो टोलीले अमेरिकाका विभिन्न शहरमा कार्यक्रम गर्ने तयारी गरिरहेको छ । ...

    बाकी समाचार.......

  • Binaytara Foundation to Develop First Blood and Marrow Transplant Center in Nepal

    Binaytara Foundation to Develop First Blood and Marrow Transplant Center in Nepal

    Binaytara Foundation to Develop First Blood and Marrow Transplant Center in Nepal CLARKSTON, WA, January 25, 2012 -- Binaytara Foundation (BTF) and the University of Illinois Hospital and Health Sciences System have partnered with B.P. Koirala Memorial Cancer Hospital, Bharatpur, Nepal, in a project to develop the country's first Blood and ...

    बाकी समाचार.......

  • Interaction with Darshan Rauniyar latest update...

    Dear Community Members,   Respecting the craze for Super Bowl and also importance of “Interaction with Darshan Rauniyar”, the organizing team members along with Darshan Rauniyar himself in the tele-meeting yesterday decided to organize the interaction in the same date & venue as mentioned previously but we will also be enjoying the ...

    बाकी समाचार.......

  • २८४८ औ सोनम ल्होछार भब्यताका साथ सम्पन्न ।

    २८४८ औ सोनम ल्होछार भब्यताका साथ सम्पन्न ।

    २८४८ औ सोनम ल्होछार भब्यताका साथ सम्पन्न । प्रेम स्याङतान तामाङ दोहा ÷ कतार   “राष्ट्रब्यापी मनाऔ ल्होछार पर्व, नेपालीभनी गरौ गर्व” भन्ने मुलनाराका साथ नेपालप्रवासीतामाङ समाज दोहा कतारले २८४८ औं डुक( ड्राईगन) सोनमल्होछार पर्व जनवरी २० तारिख शुक्रवारकादिनगल्फप्याराडाइज होटलमा भब्यताका साथ सम्पन्नभएको छ । समाजका अध्यक्ष शंखलाल तामाङको अध्यक्षतामा सम्पन्न ...

    बाकी समाचार.......

  • California strip-mall being converted to Hindu temple

    California strip-mall being converted to Hindu temple

    California strip-mall being converted to Hindu temple A 10,000 square feet strip-mall is reportedly being converted to a Hindu temple in Tracy (California, USA). According to reports, construction is under way and the Hindu temple will take over the entire Tracy Plaza Retail Center, which has about 30,500 square feet parking lot. ...

    बाकी समाचार.......

  • ‘द हृवाट जोन टेक्सास’मा महिला हरुको वाहुल्ल्यता

    'द हृवाट जोन टेक्सास'मा महिला हरुको वाहुल्ल्यता

    'द हृवाट जोन' केन्द्रीय पर्तिनिधी श्री बिराज पौडेयाल को सक्रियतामा (जनवरि २१ ,२०१२ मा) 'द हृवाट जोन टेक्सास',गठन भब्बेयता का साथ सम्पन्न भयको छ / नेत्रितोव हरुमा महिला हरुको वाहुल्लेता रहेको उक्त समिति उदारणीय भयको कुरा उपस्थित महानुभाव हरुले जनायका थीय/उक्त कार्यक्रम लाई वरिस्ठ समाजसेवी श्री शी पी ...

    बाकी समाचार.......

  • विपद् व्यवस्थापन विधेयक स्वीकृतिका लागि राष्ट्रिय अभियान २०६८

    विपद् व्यवस्थापन विधेयक स्वीकृतिका लागि राष्ट्रिय अभियान २०६८

    विपद् व्यवस्थापन विधेयक स्वीकृतिका लागि राष्ट्रिय अभियान २०६८ सफल तुल्याउन नियुक्त सद्भावना दूत र साचारकर्मीबीच अन्तकिर््रया कार्यक्रम सम्पन्न   गृहमन्त्रालयका अनुसार विपद् ९म्ष्कबकतभच० बाट नेपालमा प्रत्येक दिन ३ जनाभन्दा बढी मानिसको मृत्यु हुने र दैनिक ३३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भइरहेको छ । विपद् व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी तुल्याउन नेपालमा बनेको ूदैवी ...

    बाकी समाचार.......

1 2 3 4 5 6 7 8 9 10 11 12

Events, समाचारहरु NEWS

NANC Presents Nepal Saanjh with Dashian Celebration

Published by Hamrosamaj on October 2, 2010

Dear NANC Members, Nepalese Community Leaders and Friends,

Namaste! We proudly present to you our great national festival Dashain. We will be celebrating his event in a traditional style. For your optimum entertainment, NANC has combined this year’s Dashain celebration with its popular Nepal Saanjh program on the very same day of the event. This will be our grand finale that marks the successful completion of our term by the end of this year.

Time: 6:00pm – 1:30am

Event Day, Date: Saturday, October 16, 2010

Venue: Historic Sweet’s Ballroom, 1933 Broadway Street, Oakland, CA 94612.

(cross street is 19th Street, close to BART station, next to Sears building)

Program Highlights:

Among our honorable guests will be City of San Francisco Mayor Mr. Gavin Newsom, City of Oakland Mayor Mr. Ron Dellums, and/or City of Berkeley Mayor Mr. Tom Bates, one of whom will be inaugurating this auspicious event. Our chief guest, not named as of yet, will be distributing award certificates during the Certificate Distribution and Concluding Ceremony. We will award Volunteer Appreciation Certificates in recognition to those individuals who have made significant contributions to help further NANC’s goals.

Among our performing artists will be Raju Lama of Mongolian Heart bringing you live Nepali popular music. And of course, there will be plenty of live dance performances by selected local artists representing a diverse ethnicity and culture of Nepal. Popular Nepali feature film dances, Gurung dance, Newari dance, Maithili dance and Tamang Selo will be performed.

Theme: Nepali Bhesh Bhusa will be the theme of this event. So, you are encouraged to come to this event on any traditional Nepali costume of your choice such as daura suruwal, coat, Nepali topi, for males and saari cholo for females of course, and Newari, Gurung, Sherpa, Tamang and Maithili dresses are also welcome.

We have arranged Durga Pooja and Tika Ceremony whereby you may make offerings and prayers to Goddess Durga and receiveakshyata, jamara and aashirbad from elders as you enter the ballroom to make it look and feel more authentic and homely.

A dinner buffet will be setup to serve you with traditional Nepali foods. Both alcoholic and non-alcoholic beverages will be available in the dining area.

We invite you all to come to this historic event and we encourage you to bring along your friends and family with you.

Tickets will go on sale soon. Please be on the lookout for our updates and announcements.

Best Wishes,

Santosh Pradhan

Gen. Secretary

NANC

www.nepaliassociation.org

Related Posts

  1. Krishnasthami celebration in different places.
  2. Teej Celebration in Woodland.
  3. BANA’s Teej Celebration
  4. United Nepal presents THE DASHAIN EVE 2067.
  5. An exciting evening, “Nepal Saanjh” organized by Global Family Village.
  6. ROCKY MOUNTAIN FRIENDS OF NEPAL, NEPALI NEW YEAR 2067 CELEBRATION
  7. Nepal Saanjh in Bay Area
  8. NOA’s Nepal Sambat 1130 Celebration

Install the ratings plugin

Popularity:
653 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.