साहित्य(कबिता, कथा, लेख) NEWS

गीत – पहाड मधेश जे भने नि …रचना:- प्रभा आचार्य

Published by Hamrosamaj on September 7, 2010

गीत – पहाड मधेश जे भने नि …

स्वदेश गीत

रचना:- प्रभा आचार्य

संगीत:- तुफान

पहाड मधेश जे भने नि नेपालीकै देश हो,

दौरा, सुरुवाल, फरिया, चोली नेपाली कै भेष हो……..

पहाडमा फुलेको छ, लाली गुराँस फूल

संस्कृतिलाई मास्नु हुन्न, हुन्छ ठुलो भूल……..

एउटै पाईला चाल्नु पर्छ, चाल मिलाई²

मादलमा नै नाँच्न पर्छ, ताल मिलाई²……..

हिमालमा सुन्दरताले नेपाल हाँसेको छ

यहि देशको छहारिमा यो मन बाँचेको छ……..

पहाड मधेश जे भने नि…………….

Related Posts

  1. (कबिता ) “अन्त्य शोषणको ” आचार्य प्रभा
  2. “गजल” –आचार्य प्रभा
  3. (कबिता) “देश किन दुख्नु ?” आचार्य प्रभा
  4. गजल “हौ तिमी प्रेरणाकी खानि ” आचार्य प्रभा
  5. (लेख) “टेक केयर” आचार्य प्रभा
  6. (कबिता ) “कठै!यो बर्तमान ” आचार्य प्रभा
  7. (कबिता) “निरीह कैदी ” आचार्य प्रभा
  8. (कबिता) “निर्देशक हो मन” आचार्य प्रभा

Install the ratings plugin

Popularity:
167 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.