समाचारहरु NEWS

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्‍यो

Published by on November 26, 2011

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गर्‍यो

 

स्पेन देशमा रहेका कलाकारहरुको सम्पन्न एक भेलाले अन्तराष्ट्रिय कलाकार मँचको स्पेन शाखा गठन गरेको छ । स्पेनबाट प्राप्त समाचार अनुसार लोकगीत र दोहोरी गीतको क्षेत्रमा लामो समय सम्म

लगातार कृयाशिल बरिस्ठ कलाकार राजेन्द्र लम्साल क्षेत्रीको अध्यक्ष्यतामा गठित उक्त स्पेन शाखामा लामो समय सम्म न्रियकार, न्रित्य निर्देशक रहेका कलाकार अजय लोप्चन उपाध्यक्ष, गायिका पेम्बा चोटि शेर्पा महासचिव, कलाकारहरु क्रमश ; गोबिन्द न्यौपाने सचिब, निशा अधिकारी कोसाध्यक्षमा निर्बाचित हुनुभएको छ । कार्य समितिका सदस्यहरुमा बिभिन्न क्षेत्रका कलाकारहरु सुनु बानिया, दीपा गुरुङ, दिक कार्की, बिनोद कटुवाल, खुश्बु खड्का, निता पोखरेल अधीकारी, सरु गुरुङ, सुभाश बिष्ट, कार्य समितिको सल्लाहकारहरुमा मुक्त गुरुङ, पुष्पराज तिमील्सिना, अर्जुन काफ्ले, हेम शेर्पा, पुष्प भण्डारी छानिनुभएको कुरा अध्यक्ष राजेन्द्र लम्साल क्षेत्रीले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बिधान बमोजिम स्वीकृती प्रदान गर्दै स्पेन शाखामा निर्बाचित भै आउनुभएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई दिदै कला र सन्स्क्रिती को जगेर्नामा स्पेन शाखाले महत्वपूर्ण भूमिका निर्बाह गर्न सकोस भनी शुभकामना समेत दिनुभएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले जानकारी दिनुभयो ।

 

Related Posts

  1. अन्तराष्ट्रिय कलाकार मँच संसारका १२ देशमा बिस्तार, एक बर्ष भित्र ३० देशमा पुर्याईदै
  2. संसार भरी फैलिदैछ अन्तराष्ट्रिय कलाकार मंच,
  3. अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना, अन्यत्र पनि बिस्तारको क्रम जारी
  4. क्यानाडामा पनि स्थापना भयो अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा
  5. अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुल्यो
  6. अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह – आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै
  7. अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँने
  8. अन्तराष्ट्रिय कलाकार मंचद्वारा अमेरिका भ्रमणमा रहेका कलाकारहरुको सम्मानमा स्वागत तथा जलपान कार्यक्रम

Install the ratings plugin

Popularity:
45 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: