समाचारहरु NEWS
(NANC) न्यान्सको बार्षिक साधारण सभा सन्फ्रान्सिस्को मा भब्य रुपमा सम्पन्न
Published by Hamrosamaj on February 9, 2012
नेपाली यस्सोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को बार्षिक साधारण सभा मिती ०४ ,फरवरी २०१२ मा ४४० यलिस स्ट्रीट (Om Mandala hall) सन्फ्रान्सिस्को मा भब्य रुपमा सम्पन्न भयो, साधारण सभामा कारीब २०० को उपस्थिती रहेको उक्त कार्यक्रम ५ बजे बेलुका सुरु भएको थियो, साधारण सभा नेपाली यस्सोसियसन (NANC) का सभापती घन प्रसाद दबाडिको सभापतित्वमा तथा सस्थापक सभापती गोपाल खड्किको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको उध्घोषण नान्सका महा सचिब सुरेन्द्र मल्ल ले गर्नु भएको थियो । कार्यक्रममा नान्स का सल्लाहकारहरु गोविन्द शाहि, तिर्थ दोङ्, बिनोद भट्ट तथा यान राइको उपस्थिती थियो भने समाज सेवी महिला कमला प्यकुरेल, बिश्वको सातै महादेशका सात वटै अग्ला हिमालय हरु को आरोहण गर्ने लक्ष लिइ अगाडी बढेको नेपाली महिला टिम कि सदस्य उषा बिस्ट र वाशिङ्तन स्टेट बाट आउनु भएका दर्शन रौनियार को उपस्थिती थियो ।
कार्यक्रममा नेपाली कम्युनिटी सेन्टर को लागी सबै भन्दा बढी रकम दान दिने दाता उत्तम कार्कि, बिभिन्न सङ्घ सस्थाका अधक्ष हरु NAGC का अन्तररास्ट्रीय अधक्ष मनी नेपाली पनेरु, तमु समाजका अधक्ष भुपेन्द्र गुरुङ्, तामाङ कोप्रेटिभ शोसाइटिका अधक्ष रतु लामा, सनी सगरमाथाका अधक्ष इस्वर शापकोटा, जनसम्पार्क समिती का अधक्ष ज्ञानदिप लामा, व्हाइट जोनका अधक्ष राजेश थापा,कान्तिपुर कल्चरका गम गुरुङ्, नेपाली यस्सोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को बार्षिक साधारण सभा मिती ०४ अप्रिल २०१२ मा ४४० यलिस स्ट्रीट (Om Mandala hall) सन्फ्रान्सिस्को मा भब्य रुपमा सम्पन्न भयो, साधारण सभामा उपस्थित हुनु भएका सम्पूर्ण नर्दन क्यालिफोर्निया वासी नेपाली दाज्यू – भाई तथा दिदि-बहिनीहरुलाई NANC कार्य समितीको तर्फबाट हार्दीक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । कारीब २०० को उपस्थिती रहेको उक्त कार्यक्रम ५ बजे बेलुका सुरु भएको थियो, साधारण सभा नेपाली यस्सोसियसन (NANC) का सभापती घन प्रसाद दबाडिको सभापतित्वमा तथा सस्थापक सभापती गोपाल खड्किको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको उध्घोषण नान्सका महा सचिब सुरेन्द्र मल्ल ले गर्नु भएको थियो । कार्यक्रममा नान्स का सल्लाहकारहरु गोविन्द शाहि, तिर्थ दोङ्, बिनोद भट्ट तथा यान राइको उपस्थिती थियो भने समाज सेवी महिला कमला प्यकुरेल, बिश्वको सातै महादेशका सात वटै अग्ला हिमालय हरु को आरोहण गर्ने लक्ष लिइ अगाडी बढेको नेपाली महिला टिम कि सदस्य उषा बिस्ट र वाशिङ्तन स्टेट बाट आउनु भएका दर्शन रौनियार को उपस्थिती थियो ।
कार्यक्रममा नेपाली कम्युनिटी सेन्टर को लागी सबै भन्दा बढी रकम दान दिने दाता उत्तम कार्कि, बिभिन्न सङ्घ सस्थाका अधक्ष हरु NAGC का अन्तररास्ट्रीय अधक्ष मनी नेपाली पनेरु, तमु समाजका अधक्ष भुपेन्द्र गुरुङ्, तामाङ कोप्रेटिभ शोसाइटिका अधक्ष रतु लामा, सनी सगरमाथाका अधक्ष इस्वर शापकोटा, जनसम्पार्क समिती का अधक्ष ज्ञानदिप लामा, व्हाइट जोनका अधक्ष राजेश थापा,कान्तिपुर कल्चारका गम गुरुङ्, जनपुकार डट कम का धनन्जय नरसिंह के सि, लाईन्स क्लब अफ बर्क्लिका भु पु अधक्ष् चन्द्र धिताल्,महिला समाज शेवी बिष्णु गुरुङ्, समाज शेवी कुमार दोङ्, समज शेवी इस्वर सिटौला, समाज शेवी अशोक गौतम्, मदर्ल्यान नेपाल का डाइरेक्टर सज्जन पान्डे तथा बिनोद तिवारी को उपस्थिती थियो ।
कार्यक्रम दुइ चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा प्रमुख अतिथी बाट कार्यक्रमको उधघाटन पस्चात सल्लाहकारहरु लगायत बिभिन्न सघ सस्थाका अधक्ष तथा प्रती निधी हरु बाट मन्तब्य दिइएको थियो भने प्रमुख अतिथी को मन्तब्य पस्चात सस्था (NANC) का सभापती घन प्रसाद दबाडी ले एक बर्ष को प्रगती बिबरण पेश गर्नु भएको थियो, त्यसै गरी कोषाधक्ष प्रेम लामा ले यक बर्ष को आय ब्यय पेश गर्नु भएको थियो भने नान्सका महासचिब तथा नेपाली कम्युनिटी सेन्टरका कोषाध क्ष सुरेन्द्र मल्ल ले कम्युनिटी सेन्टरको आय ब्ययको विवरण पेश गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा छलफल भएका बिषयमा साधारण सदस्यह रुबाट राखियका जिज्ञाषा उपर नान्स एक्स कम का सभापती घन प्रसाद दबाडि, प्रथम उपाधक्ष दिनेश पोखरेल्, दितिय उपाधक्ष चन्द्र सेर्चन्,महासचिब सुरेन्द्र मल्ल, कोषाधक्ष प्रेम लामा तथा सचिब सुशिल फुयाल बाट उत्तर दिइएको थियो ।कार्यक्रमको अन्तमा डिनर तथा डि जे को ब्यबस्था थियो डिनरको लागी लिट्टिल नेपालका वोनर प्रेम लामा बाट १७५ ।०० सहयोग भएको थियो भने ५७५ ।०० नान्स एक्स कम को टिम बाट सहयोग प्राप्त भएको थियो । डि जे बुद्ध ल्हो बाट सन्चालन गरी ९ ।३० बजे बेलुका कार्यक्रमको अन्त्य भएको थियो । जनपुकार डट कम का धनन्जय नरसिंह के सि, लाईन्स क्लब अफ बर्क्लिका भु पु अधक्ष् चन्द्र धिताल्,महिला समाज शेवी बिष्णु गुरुङ्, समाज शेवी कुमार दोङ्, समज शेवी इस्वर सिटौला, समाज शेवी अशोक गौतम्, मदर्ल्यान नेपाल का डाइरेक्टर सज्जन पान्डे तथा बिनोद तिवारी को उपस्थिती थियो ।
फोटो सौजन्य : सज्जन पाण्डे
Related Posts
- क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह भब्य रुपमा सम्पन्न ।
- NANC को बार्षिक साधारण सभामा उपस्थित हुनको लागि NANC कार्यसमितिको हार्दिक अनुरोध
- (NANC) को बार्षिक साधारण सभा यहि आउँदो फेब्रुअरी ४, २०१२ मा हुने
- सनी सगरमाथा समाज को दोस्रो बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न
- साउदी अरेवियाको प्रमुख तिन शहरहरु दमाम जेद्वा र रियादमा सांगितिक यात्रा २०११ भब्य रुपमा सम्पन्न ।
- भारतको को दलसिङगपाडामा श्रमिक दर्गा पुजा २०११ को रजत जयन्ती भब्य रुपमा सम्पन्न
- अमेरिकाको सुन्दर शहर डेन्भर कोलोराडोमा “राम प्रसाद खनाल साँस्कृतिक साँझ” भब्य रुपमा सम्पन्न
- (NANC) न्यान्सको पिकनिक विभिन्न मनोरंजनका साथ सम्पन्न ५०० भन्दा धेरै को उपस्थिति (photo inside)


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....