समाचारहरु NEWS
द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) को ३० औ डलास टेक्सास सम्मेलन
Published by Hamrosamaj on February 22, 2012
द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) को ३० औ डलास टेक्सास सम्मेलन
‘एउटै सपना , एउटै समुदाय , एउटै समारोह ’
आदरणीय दाजुभाई तथा दिदि बहिनिहरु ,लब्ध प्रतिष्ठित महानुभावहरु तथा सम्पूर्ण संचारकर्मीमित्रहरु ,
द एसोसिएसन अफ नेप्लीज इन अमेरिकाज (एएनए) को ३० औ डलास ,टेक्सास सम्मेलनऔपचार्रिक घोषणा गत बर्ष २९ औ ए एन ए डिसी सम्मेलनमा भै सकेको सर्बबिदितै छ l३० औ ए एनए सम्मेलनलाई अपार सफलता तथा भब्यताका साथ सम्पन्न गर्न ‘ Lone Star State ‘’भिमकायराज्य टेक्सास ”तथा अन्य ठाउमा बसोबास गर्नु हुने सम्पूर्ण समुदायका सदस्यहरु ,बिभिन्नसंघ/संस्थामा आबद्द पदाधिकारी ,बुद्दीजीवि वर्गहरु ,समाजसेवी ,बिभिन्न पेसा संलग्न महानुभावहरुतथा यो संस्था प्रति श्रद्धा गर्नु हुने तमाम शुभ चिन्तकहरु ,यो सम्मेलनलाई ऐतिहासिक तथाअविष्मरणीय बनाउन सहयोग गरि दिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ l
ए एन ए सम्मेलन यहि जुन २९,३० र जुलाई १ तारिख,२०१२ (शुक्रबार ,शनिबार र आइतबार ) डलासटेक्सासको आतिथ्यमा आयोजना हुने हुनाले उक्त सम्मेलनमा स्वयंसेवक रुपमा सहयोग गर्न इक्षाराख्नु हुने तथा बिबिध बिषयमा सहयोग गर्न चाहने महानुभावहरुले कृपया सम्मेलन सभापति धिरेनगुरुङ ,सम्मेलन मुख्य संयोजक पासांग शेर्पालामा तथा महेन्द्र पौडेलसंग सम्पर्क तथा समन्वय गर्नहुन् हामी आग्रह गर्दछौ l
धन्यवाद !
द एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएन)
ANA Appeal to cooperate for 30th Dallas Texas Convention
‘One dream, One community, One Event…End of a new beginning all in one ANA”.
Dear All community Members, well wishers, Dignitaries, Friends, Media and families,
It is an obvious that 30th ANA Dallas Texas convention was announced in 29th ANA DC Convention in 2011.
To make 30th ANA Dallas Texas convention ,the most memorable and successful in the history of ANA ,ANA urge to all community Members, well wishers, Dignitaries, Friends, Media and families to support and cooperate the convention and convention team
We are very proud to organize the 30th ANA Convention in Dallas Texas also known as ‘Lone Star State’
In addition ,We are pleased to inform that 30th ANA convention, 2012 will be held on 29th of June – 1st of July ,2012.(Friday,Saturday & Sunday)
Anyone who would like to serve in the convention as a volunteer or any individual/Businessman /Entrepreneur /organization would like to support the mega Event ,Please contact /coordinate with Convention Advisory Chairman ;Dhiren Gurung ,Chief Coordinator; Pasang Sherpalama and Mahendra Poudel.
Thank you ,
Related Posts
- ‘द हृवाट जोन टेक्सास’मा महिला हरुको वाहुल्ल्यता
- नेपाल विश्व सहयोग संघ (NAGC) अमेरिका च्याप्टरको प्रथम सम्मेलन बर्कली क्यालिफोर्नियामा हुने
- एएनए डिसी सम्मेलन नाफामा
- एएनए सम्मेलन सम्पन्न अर्को सम्मेलन टेक्ससमा
- एएनए सम्मेलनः विस्तारित भेला तथा पत्रकार सम्मेलन सम्पन्न
- २९ औं एएनए सम्मेलन घाटामा नजान निशुल्क टिकट वा पास कसैलाई पनि उपलब्ध नगराउने
- नेपाल अमेरिका पत्रकार संघको चौंथो वार्षिक सम्मेलन
- डी.सी.मा २९ औं एएनए सम्मेलन हुने !!!


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....