साहित्य(कबिता, कथा, लेख) NEWS

नेपालको माया –गीता थापा

Published by Hamrosamaj on November 9, 2009

1

यो कोमल मुटु फोरेर हेर, तिमीलाई पाउछौ जाहा।

यो बिशाल छाती च्यातेर हेर नेपाललाई पाउछौ त्यहा।

त्यो सगरमाथाको चुचुरो हेर घाम संगै उदाउछ।

वीर नेपालीहरुको इज्यत तेसैले जोगाउछ।

चन्द्र र सुर्य अंकित झन्डा गर्ब लि हास्द छ।

तेइ झन्डा संगै नेपाल हाम्रो युँगौ युग बाच्दछ।

जाहा गए पनि चिनिन्छौ नेपाली हौ हामी वीर ।

मरेर हामी गएमा पनि नझुकोश कहिले यो सगरमाथाको शिर्।

2

हासेर सबैलाई माया बाड्ने नेपाली हामी माहान् छौ।
आफनै पौरखमा रमाउने बानी जाहा गएपनी चिनिन्छौ.
नेपाली हामी गौरबका खानि पुजदछौ ढुङ्गालाई पनि देबता नै मानि।
सरल मन्का धनी छौ हामी,बैरिलाई पनि  माया गर्छौ आफु जस्तै ठानी।
चार जात छतिश बर्ण का एउटै बगैचाका हौ हामी माली।
कर्म गर्दै अगी बड्छौ मनब्ता को धर्म  सम्माली।
थरी थरी  रङमा फुले पनि एउटै मालामा उनिन्छौ।
बिभिन्न जातका भएपनी नेपाली भनेर चिनिन्छौ .

Related Posts

  1. फूटवल- श्रीलंकासँग नेपालको अप्रत्याशित हार
  2. आमाकॊ माया रचनाःश्याम र गोमा
  3. ”हाम्रो माया ” अबिरल अधिकारी ”प्रेरणा ”
  4. गीता थापाका कविताहरु
  5. परेली मै छौ कि कसो, माया भनी देखछु

Install the ratings plugin

Popularity:
290 views
Comments:
One
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.