समाचारहरु NEWS
”कोलोराडोबासि साहित्यप्रेमीको साहित्यिक गोष्टी कार्यक्रम
Published by Hamrosamaj on May 31, 2009
आचार्य प्रभा/ बोल्डर कोलोराडो,
”कोलोराडोबासि साहित्यप्रेमी श्रष्टाहरुले आफ्नी नियमित साहित्यिक गोष्टी कार्यक्रम समापन गरे ”
आजमिती ३०/ ५/ २००९ का दिन कोलोराडोबासि साहित्यिक श्रष्टाहरुले आफ्नो प्रत्येक् महिनाको कबी गोष्टी कार्यक्रम साहित्यानुरागी श्री शरद आचार्यको घरमा आफ्ना रचनाहरु बाचन गरेर समापन गरे । उक्त कार्यक्रमको प्रमुख आकर्षण कथाकार,गजलकार श्री मनु ब्राजाकी हुनुहुन्थ्यो भने कार्यक्रमको थालनि मनुब्राजाकी को दुई शब्दबाट भएको थियो । सदा झै कार्यक्रम आफ्ना ,आफ्ना रचनाहरु पाठ गरेर समापन गरियो र उक्त कार्यक्रमको रेकर्ड हिमाली स्वरहरु रेडियोले प्रतक्ष गरेको थियो । कार्यक्रममा श्रवण गर्ने भन्दा कबिता,गजल ,गीत पाठ गर्नेको बाहुल्यता बडी थियो । उक्त कार्यक्रममा ७ बर्षका बालक देखी ७५ बर्ष सम्मका बयोब्रिद्द को पनि सहभागिता थियो ।रचना पाठ गर्नेहरुमा निम्न रचनाकारहरु थिए ।
कार्यक्रममा बिभिन्न देशहरुबाट फोनबाट शुभकामना सन्देशहरु पनि आएका थिए ।
१ )मनु ब्राजाकी
२ )आचार्य प्रभा
३ )ज्ञानेन्द्र गदाल
४ )भुपेन्द्र महत
५ )प्रमोद घिमिरे
६ ) समिर आचार्य
७)मणी बस्नेत
८ )सुन्दर पौडेल
९ )बाशुदेव खनाल
१० )सम्झना आचार्य
११ )प्रभा शर्मा घिमिरे
१२ )ज्ञानु भण्डारी
१३ )सकुन्तला आचार्य
१४ )मोहन प्रशाद आचार्य
१५ )सरद आचार्य
१६ ) बिजय राज शर्मा
१७ )प्रमिला शर्मा


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....