साहित्य(कबिता, कथा, लेख) NEWS

गजल हस्त गौतम मृदुल

Published by Hamrosamaj on January 6, 2010

उत्सव

हस्त गौतम मृदुल

घोर योअँध्यारी रातमा जुन एक्लै रोयो

अतितकोकुनै पलहरुलेभित्री मन छोयो

२

हिजोफुलेका ती फुलहरु आज मुरी सके

चुपचाप बाँचेर नी ओमुेलमा परी सके

अपरिचित लाग्न थाल्योनी आफनै परिवेश

आफनै आगन बिरनोभोकहाँहोला देश

ज्ञ

बुढेश काल

२

हस्त गौतम मृदुल

थाहैनपाइ हिडेछु म समयकोचालमा

बल्ल्ा पोहोस खुल्योनी पुग्दा बुढेसकालमा

यौवन भन्नुफुल सरी नैवैली मुदौरैछ

हेर्दाहेर्दैयोजीन्दगी त डाँडाकोजुन भैछ

२

योमन जस्तैतन चल्न नी छोडेछ नी अब

दृष्टि कम्जोर श्रवण बन्द हुँदोरैछ तव

त्योबिगतलाइ नियालेर टोलाउदै बस्छु

एक्लोपन महसुस गरी कन कुनातिर पस्छु

२

दिनेश्रोत केही नहुदा खेरी टाढिए गए

आफनोभन्नेहरु पनि आज वैरी जस्तैभए

साहैनिरस हुदोरैछ आफनोबुढेशकाल

बर्षादकोबादल सर।ी टुटया नी मायाजाल

२

न त छन आत्मीय जन न छन कोही हित

कसरी म साइनोगाँसुनिर्दयी दुख सित

कहाँ गयोरौनक आज स्वभ्यातालाइ मेटी

उत्सव मनाउनुपरेकोछ मृत्युलाइ भेटी

गजल हस्त गौतम मृदुल

सुखको आशमा दुखको खात भो मलाइ
स्वतन्त्रताको चाहानामा घात भो मलाइ
तिमी नि उही कान चिरेको जोगी रैछौ
तिम्रो मुृटो आर्दश त मात भो मलाइ
गतिहिन निहित स्वार्थको त्यो राजनिति
अँध्यारो तिर डोरयाउने हात भो मलाइ
छटपटाइ रहेछु भोग्दै युद्धका धक्काहरु
सुनौलो दिन पनि आज रात भो मलाइ

बिचलित मन
हस्त गौतम मृदुल

 बिचलित् भयो मन उन्को दर्शण नपाउनाले
जन्दगी नै उदासी भो मेरी उनी नआउनाले

दुख सुखमा साथ दिइ अनयासै छोडी गइन्
एक्लै पारी दनियामा म बाट बिरानो भइन्
उनी थिइन सवै थ्याे उनी गइन सवै हरायो
सुमसम्याउदै ति स्मृतिहरु मलाइ रुने गरायो

साँमु पर्छ जुनलाइ सोध्छु तर केही बोल्दैन
म्ान्दिरमा देवतालाइ सोद्धा भेद केही खोल्दैन
अब कस्को साथ मागु म अनी कस्को माया
यो कलेजी नौ चिरा पारी हराइ गयो छाया

Related Posts

  1. घर न घाटको हुदा पनि…… हस्त गौतम मृदुल
  2. स्तब्ध भयं –हस्त गौतम मृदुल
  3. गजल –उमा गौतम

Install the ratings plugin

Popularity:
187 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.