समाचारहरु NEWS
एभरेस्ट लायन्समा नयाँ कार्य समिती
Published by Hamrosamaj on June 29, 2009
एभरेस्ट लायन्समा नयाँ कार्य समिती
टेक्सास,डल्लास -
सयुंक्त राज्य अमेरिकाको टेक्सास राज्यमा रहेको डलास एभरेस्ट लायन्स क्लबको सन २००९-१० का लागि नयाँ कार्य समिती गठन भएको छ ।
यही जुन २७ मा गठन गरिएको समितिमा अध्यक्ष कृष्ण लामिछाने,प्रथम उपाध्यक्ष मकर बज्राचार्य,द्वितीय उपाध्यक्ष बिनीता जोशी र तृतीय उपाध्यक्ष स्वयम्भु शाक्य रहेका छन ।
त्यस्तै अन्य पदाधिकारीहरुमा सचिव सूरज पौडेल,सहसचिव शिव काफ्ले,कोषाध्यक्ष सबिन्द्र थापा तथा अन्य सदस्यहरुमा के आर बास्तोला र अशोक पोखरेल चुनिएका छन ।
क्लबको डाईरेक्टरहरुमा महेंद्र पौडेल, सूरज रन्जित र शिव दुलाल रहेका छन ।
डिस्ट्रिक गभर्नर मार्क डेअन प्रमुख अतिथि रहेको यस कार्यक्रममा नव गठित समितीका अध्यक्ष लामिछाने,पुर्व अध्यक्ष शशि भट्टराई,शिव काफ्ले,स्वयम्भु शाक्य,कमला शाक्य लगायतले क्लबका गतिबिधि र भावी योजनाहरू बारे प्रकाश पर्नु भएको थियो ,
सन २००३ मा स्थापना भएको यो क्लब नेपालीहरुको सहभागिता रहेको नगर स्तरिय कमिटी हो ।
Program Host By: Kamala Shakya
Welcome by: President Shashi Bhattarai
Secreataril Report: Shoyambhu Shakya
Financial Report: Shiva Kafle
Program Adjorn by: Elect President Krishna Lamichhane
Chief Guest: Elect District Governor: Mark Dean

New Officer for Yeat 2009 – 2010
1. President – Lion Krishna Lamichanne
2. 1st VP – Lion Makar Bajracharya
3. 2nd VP – Lion Binita Joshi
4. 3rd VP – Lion Shoyambhu Shakya
5. Secretary – Lion Suraj Poudyal
6. Asst. Secretary – Lion Shiva Kapfle
6. Treasurer – Lion Sabindra Thapa
7. Tail twister - KR Bastola
8. Tamer – Lion Ashok Kharel
Directors:
Lion Mahendra Poudyal
Lion Sarju Ranjit
Lion Shiva Dulal
Related Posts
No related posts.


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....