समाचारहरु NEWS

‘अनेसास कोलोराडोद्वारा आयोजित १९६ औं भानु जयन्ति

Published by Hamrosamaj on July 27, 2009

”अनेसास कोलोराडोद्वारा आयोजित १९६ औं भानु जयन्ति तथा नियमित साहित्यिक कार्यक्रम सम्पन्न”
 
आचार्य  प्रभा /बोल्डर कोलोराडो २५ जुलाई

 नियमित महिनाको अंतिम सनिबार गरिने साहित्यिक कार्यक्रम र भानु जयन्ति कार्यक्रम यही जुलाई
   २५ गते सनिबार डेनवरमा भब्यताको साथ मनाइयो/उक्त साहित्यिक कार्यक्रममा बाल कबिता र भलिबल खेल प्रतियोगिता पनि सम्पन्न भएकोथियो/उक्त कार्यक्रमकाकासभापतित्व ज्ञानेंद्र गदाल्रले गर्नु भएको थियो भने  प्रमुख अतिथिमा कथाकार तथा     गजलकार मनु ब्राजाकी हुनुहुन्थ्यो/  अतिथिहरुमा समाजसेवी रमाकांत अधिकारी,रोहिणी कुमार शर्मा,आचार्य प्रभा हुनुहुन्थ्यो/ कार्यक्रमको प्रारम्भ आदिकबिको तस्बिरमा माल्यार्पण बाट भएको थियो/ त्यस्तै स्वागत मनतब्य कृष्ण मुरारी ढुंगेलले गर्नु भयो भने आदिकबि भानुभक्तको जीवनी सहित संक्षिप्त चर्चा ठाकुर प्रसाद कार्किले गर्नु भएकोथियो /मनतब्य दिने हरुमा  रमाकान्त अधिकारी,रोहिणी शर्मा,डा.बिजय राज शर्मा र रकि माउन्टैनकी अध्यक्ष नीलम श्रेष्ठ हुनुहुन्थ्यो/कबिता वाचन गर्नेहरुमा १ )मनु ब्राजाकी,२)देव भट्टाराई,३)रमाकान्त अधिकारी,४)बिजय राज शर्मा,५)सम्झना आचार्य,६ )बासुदेव खनाल ७ )प्रमोद घिमिरे,८)कृष्ण मुरारी ढुंगेल ९)प्रमिला शर्मा १० )उषा शर्मा ११)कृष्ण घिमिरे१२ )केशब आचार्य १३ )ज्ञानेंद्र गदाल,१४)आचार्य प्रभा हुनुहुन्थ्यो भने  त्यस्तै आगन्तुक  कबिताहरुमा साउदी अरबबाट प्रवास श्रेष्ठ,अबिरल अधिकारी र कतारबाट अनुकूल प्रकाश र शान्त तूफ़ान हुनुहुन्थ्यो /बालकबिहरुमा क्रमश प्रान्जल घिमिरे,प्रशंशा घिमिरे,कृति ढुंगेल थिए /कार्यक्रमका संचालक प्रमोद घिमिरे हुनुहुन्थ्यो भने बालकबिता प्रतियोगिताका निर्णायकहरुमा पेशल पोखरेल,शुशील त्रिपाठी र सुदेश शर्मा हुनुहुन्थ्यो/धन्यबाद ज्ञापन सुदेश शर्माबाट भएकोथियो भने अध्यक्षबाट कार्यक्रम समापन भै जलपान कार्यक्रम भएकोथियो/

Related Posts

  1. जापानमा १९६औँ भानु जयन्ति तथा साहित्य सृङखला
  2. यूएईमा १९६ औं भानु जयन्ती सम्पन्न
  3. क्यानडामा भानु जयन्ती समारोह
  4. (कबिता) ”भानु पुनर्जन्म फेरी लेउ ” आचार्य प्रभा
  5. बेल्जियमको ल्यूभेनमा आदिकवि भानु जयन्ती
  6. वेलायतमा भानु जयन्ति सम्पन्न
  7. भानु जयन्तीको अवसरमा कवी गोस्ठीको आयोजना हुने
  8. अनेसास जापानले सहित्य सृन्खला तथा शोक सभा

Install the ratings plugin

Popularity:
133 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.