Events, Press Release NEWS
Manoj Gajurel show in Bay Area
Published by Hamrosamaj on February 10, 2010
Motherland Nepal is organizing a Fund Raising Event on the occassion of its glorious 5th Anniversary with the most popular comedian of Nepal – Manoj Gajurel.
Some facts about the Program
Date: February 13, 2010, Saturday Time: 4:30 pm Venue: Kofman Auditorium 2200 Central Ave Alameda, CA 94501
Ticket Price: VIP – $50.00, Purchase in Advance: $ 20, Purchase In Gate: $ 25
Purchase in Advance Group: $ 15 (50 tickets or more together), Student with valid ID: $ 15, Kids below 12: FREE
For information, please contact
All BACC and BASCO members and family, please contact your organization for special discount ticket. ( Special offer provided by Motherland Nepal)
Anil Pandey 510-457-8991
Anil Pradhan 510-384-0247
Ashok Gautam 650-892 4901
Buddhi maharjan 707-318 6713
Dinesh pokhareal 510-329-3360
Gita shrestha 510-384-0247
Kumar Dong 415-990 7434
Narayan Basnet 510-329-3360
Ramesh Dahal 707-738-4454
Santosh Adhikari 510-374-09198
YuwaRaj timalsina 415- 533 9912
मनोज गजुरेल आउदैछन् वे एरियामा
मनोज गजुरेल पहिलो पल्ट यहि फरवरी १३२०१० मा अलमेडाको कोफमान अडिटोरियममा आफनो कला हास्य व्यंग्य प्रश्तुत गर्न आउदैछन् । गजुरेलको यो पहिलो कार्यक्रम हो वे एरियामा र मदर ल्याण्ड नेपालको पाचौ बार्षिक उत्सवको अवसरमा यहाहरु सबैलाई स्वागत गर्न चाहन्छ मदरल्याण्ड नेपाल । गजुरेलको साथमा स्थानिय कलाकारहरु र लोकल व्याण्डले समेत मनोरन्जन प्रदान गर्ने जानकारी संस्थ्ााका अध्यक्ष अनिल पाण्डे जनाउछन् । साथै उक्त कार्यक्रममा स्थानिय केहि व्यतिहरुको सम्मानगर्ने जानकारी प्राप्त भएको छ भने कार्यक्रमको प्रमुख अतिथीमा अलमेडाका मेयर वेभरली जे जोहनसन् आदैहुनुहुन्छ ।
नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधामा मनोज गजुरेलको बेग्लै अस्तित्व र पहिचान छ । ‘प्रष्ट बिचारका साथमा उत्कृष्ट मनोरञ्जन’ पस्कने गजुरेल बिद्यार्थी राजनीतिबाट कलाकारितामा प्रबेश गरेका हुन् । गजुरेलका प्रश्तुतीमा बिशुद्ध मनोरञ्जनका साथै सामाजिक न्याय, राजनैतिक स्वतन्त्रता र मानवीय मूल्य मान्यताको खरो शन्देश पाइन्छ ।
पत्रकारितामा ग्राजुएसन गरेका गजुरेल, सिस्नुपानी नेपालका उपाध्यक्ष, माइ डियर इभेन्ट्स एण्ड क्रिएसनका डाइरेक्टर, मूल्यांकन मासिकसँग आबद्ध पत्रकार तथा इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि सक्रिय रुपमा संलग्न छन् । info Source about Manoj Gajurel : www.damadol.com


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....