समाचारहरु, साहित्य(कबिता, कथा, लेख) NEWS

बेल्जियमको ब्रुजमा नेपालि भाषा कक्षा संचालन

Published by on January 27, 2010

बेल्जियमको ब्रुजमा नेपालि भाषा कक्षा संचालन

सन्तोष न्यौपाने बेल्जिएम

बेल्जियम को ब्रुज सहरमा नेपालि भाषाकक्षा आइतबार बाट संचालन भएको छ। बेल्जियममा जन्मेका तथा नेपालमा जन्म भइ आएका बालकालिकाहरुको लागि नेपालि भाषा र सस्कृति को ज्ञान दिने उद्दश्यले उत्त कक्षा सुरु भएको हो । उत्त कक्षामा ४ देखि १२ वर्ष सम्मका बालबालिकाहरुका लागि निशुल्क अध्ययन गर्ने ब्यवस्था मिलाइएको छ । प्रत्येक आइतबार बिहान दश बजे बाट बाह्र सम्म अध्ययन गराइने पहिलो कक्षामा १२ जना बालबालिकाहरुको उपस्थिति रहेको थियो । विधयार्थिको संख्यामा अझै वृद्धि हुने अभिभावकहरु ले बताएका छन । हिमालयन प्रोजेक्ट ले शैिक्षक सामाग्रि उपलब्ध गराएको उत्त कक्षा सन्तोष न्यौपाने र आवाज अधिकारि ले प्रशिक्ष्ँण दिएका छन ।

Related Posts

  1. बाल्टिमोरमा पहिलो नेपाली भाषा कक्षा आरम्भ
  2. बेल्जियमको ल्यूभेनमा आदिकवि भानु जयन्ती
  3. हाम्रो भाषा, हाम्रो भेष– -कोपिला राई

Install the ratings plugin

Popularity:
165 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: