Better to know NEWS

नेजाको अधिवेशन एटलान्टिक सिटीमा हुने

Published by on January 27, 2010

नेजाको अधिवेशन एटलान्टिक सिटीमा हुने

वासिंङटन डीसी

उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ -नेजा)ले आफ्नो दोस्रो अधिवेशन आउँदो अप्रिल महिनाको २४ तारिख न्युजर्सी राज्यको एटलान्टिक सिटीमा गर्ने निर्णय गरेको छ । संगठनका पदाधिकारी तथा सदस्यहरुको मंगलबार वासिंङटन डीसीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेजाले उत्तर अमेरिकाभर रहेका नेपाली पत्रकारहरुलाई आ-आफ्नो सदस्यता नवीकरण गर्न र सम्मेलनमा सहभागीताका लागि हार्दिक अनुरोध गरेको छ ।

बैठकले संघको स्मारिका “प्रयास” प्रकाशित गर्ने र त्यसका लागि संघका सदस्यहरुलाई आ-आफ्ना लेख रचना पठाउन पनि अनुरोध गरेको छ ।

Related Posts

  1. अनेसास यूएई च्याप्टरको प्रथम अधिवेशन

Install the ratings plugin

Popularity:
207 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: