साहित्य(कबिता, कथा, लेख) NEWS

नरेश नाती को गिती रचना

Published by on February 13, 2010

देख्छु किन तिम्लाई कस्ले बद्ला लिए जस्तो
जता ततै चोट लागी छाला सिए जस्तो
पिल्शिएको तुतुल्का र दाडि मात्रा देख्छु
होइन के भो निधार नेर दनक दिए जस्तो
नरेश नाति कन्नेटार पाँचथर
हाल सेरिया ब्रुनाइ

कोही मान्छे वाँचु भन्छ कोही मान्छे मरुँ
जिन्दगीलाई त्यागि आफै भीरबाट झरुँ

धेरै मान्छे बाँच्नलाई टाढा टाढा भाग्छ
हार खाई मान्छे किन मर्नु बेस लाग्छ
भीरको बाटो छोडी मान्छे मैदान तिर जान्छ
कोही मान्छे त्यही भीरमा किन फाल हान्छ

संसार जित्नॆ आँट बोकी कोहि मान्छे बढ्छ
कोही मान्छे झरी रहन्छ कोहि शिखर चढ्छ
बग्न खोज्छ कोहि मान्छे कोहि खोला तर्छ
हाँस्दै बाँच्छ कोही मान्छे कोही ज्यूदै मर्छ
naresh naati seria brunei
rainaresh05@yahoo.com

Related Posts

  1. महाकवि देवकोटाका रचना वाचन कार्यक्रम सम्पन्न
  2. लेख रचना तथा संस्थाको विवरण पठाउनहुन ए एन ए २००९ को आहवान्
  3. अन्तर्दृस्टिको रचना अव्ह्वान सम्बन्धी सुचना

Install the ratings plugin

Popularity:
248 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: