Better to know, समाचारहरु NEWS
खगेन्द्रले पाए गिनिस वर्ल्ड रेकर्ड पदबी
Published by Hamrosamaj on February 27, 2010
खगेन्द्रले पाए गिनिस वर्ल्ड रेकर्ड पदबी रोममा नेपाली द्वारा बधाई कार्यक्रम
दिनेश श्रेष्ठ रोम, इटली – गिनिस बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो दाबेदारी दिन इटली आउनु भएको खगेन्द्र थापालाई आज रोममा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरु द्वारा भब्य जमघटका साथ बधाई कार्यक्रम गरियो। रोमको भिक्टोरिया पार्कमा आयोजित सो भेतघातमा सयौ नेपालीको सहर्ष उपस्थिती भएको थियो।
हिजो राती इटलीको समय अनुसार ९ बजे उहालाई गिनिस वर्ल्ड रेकर्ड टक्मा प्रदान गरिएको थियो। आजको यस कार्यक्रममा सहयोगार्थ रकम सङ्कलन गरिएको थियो। विश्वमा नेपालको नाम पारीचित गराउन पाउदा खगेन्द्रको मुहार उमङले भरिएको देखिएको थियो।
Related Posts
No related posts.


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....