समाचारहरु NEWS

दक्षिण कोरीया स्थीत संचारकर्मीहरुको प्रेश बिज्ञप्ती

Published by Hamrosamaj on March 6, 2010

दक्षिण कोरीया स्थीत संचारकर्मीहरुको प्रेश बिज्ञप्ती

मीन प्रकाश उप्रेती ( दक्षिण कोरीया)

हाल देशमा संचार क्षेत्र संग समंधित ब्यात्तीहरु माथि लागातार भईरहेकोहत्या तथा हत्या गर्ने धम्की प्रति दक्षिणकोरीयाका कृयाशिलसंचारकर्मीहरुको गम्भिर ध्यान आर्कषण भएको छ ।

सञ्चार उद्यमी जमीम शाहाको हत्या गरीएको रगतको टाटो सूक्न नपाउंदै अर्का सञ्चार उद्यमी अरुण सिँहानियाको हत्याले हामीलाई मर्माहित बनाएको छ । सही र सत्यसमाचार लेख्ने कलमलाई कायरहरुले बन्दुक द्धारा आफ्नो अनुकुल बनाउने दूष्प्रयासको हामी घोर निन्दा र भर्षना गर्दछौ । देशको संचार क्षेत्रमा देखापरेको सूरक्षाको यो अकरिलो र असहज परिस्थितीको मूख्यकारण देशको शान्ती सुरक्षाको जिम्मालीने सरकार भएको हाम्रो ठहर छ । त्यसैले हामी प्रवाशमा रही आशु र पसीना सगै पत्रकारीतामा कृयाशिल पत्रकारहरु शान्ती सुरक्षाकायम गर्न नसक्ने गृह मंत्रीको राजीनामा माग गर्दै नेपाल पत्रकार माहासंघले अघी सारेका सबै संघर्षका कार्यक्रममा

हाम्रो पुर्ण सर्मथन रहेको जानकारी गराउन चहान्छौ ।

खगेन्द्र खत्री -प्रधान सम्पादक ( एसके नेपाल डट ओआरजी ) , डम्बर

सुब्बा – (पत्रकार महसंग कोरीया शाखा संथापक अधक्ष्य तथा नेपालीकोरीया

डट कम प्रधान सम्पादक ) , मीन प्रकाश उप्रेती – (नेपाल पत्रकार

महासंघ सदस्य तथा जनआन्दोलन घाईते पत्रकार ) , ख्याम कार्की – कारीया

प्रतीनीधी (ऐकेबद्धता मासीक ) , सन्तोष गौतम – कोरीया प्रतीनीधी

(नेपाल बाणी एफ एम इलाम) , दीपक रेग्मी – सम्पादक (कोरीया सैगात

माशीक ) , अक्कल लामा – सम्पादक (बिहानी संदेश मासीक) , संसार पुन -

सम्पादक ( पर्बत ब्लग स्पोट डट कम ) , भरत तुलाचन – सम्पादक (म्याग्दी

समाज कोरिया ब्लग तथा थसेस कोरिया ब्लग ) ।

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
113 views
Comments:
One
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.