Events, Press Release NEWS

डीसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ मनोज गजुरेलको प्रहशन

Published by Hamrosamaj on March 6, 2010

यही आउँदो मार्च २८ तारिख साँझ डीसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ नेपाल अमेरिका पत्रकार संघको सहयोगार्थ नेपालका चर्चित हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको प्रहशनको कार्यक्रम हुँदैछ ।साथमा स्थानीय कलाकारहरुको प्रस्तुति

लामो समयपछि हांस्यव्यग्य प्रहशनको रमाइलो लिनका लागि आआफ्नो समय सो सांझका निम्ति राख्न हुन संघ आम नेपाली जनसमुदायसमक्ष हार्दिक अनुरोध गर्दछ । कार्यक्रम स्थल र थप जानकारीका लागि अर्को सूचना हेर्दै गर्नुहुने छ ।

नेपाल अमेरिका पत्रकार संघ
वासिंङटन
डीसी


www.nepalipost.com
Washington DC
Phone 202 468 6910

Related Posts

  1. अनेसास डिसी मेट्रो च्याप्टरको शीतकालिन कविगोष्ठी
  2. आइपुगे मनोज गजुरेल मदरल्याण्डको कार्यक्रममा

Install the ratings plugin

Popularity:
157 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.