साहित्य(कबिता, कथा, लेख) NEWS

गजल “हौ तिमी प्रेरणाकी खानि ” आचार्य प्रभा

Published by on March 7, 2010

गजल                                    “हौ तिमी प्रेरणाकी खानि “                 आचार्य प्रभा

हौ तिमी प्रेरणाकी खानि
अनी कोमलताकी रानी।

हौ,जननी पनि तिमी नै
फेरि सुलभ तिम्रो बानी ।

प्रक्रितिमै छौ सुन्दरम
अनी हौ फूल की जवानी ।

पाएर तिमीलाई सधैं
मुस्काउँछ हर बिहानी ।

सीता र द्रौपती पनि
बोल्छन् प्रेमकै काहानी ।

यदि नभए धर्तिमा तिमी
हुन्थे नी कत्ति मनमानी ।

झरना पनि हौ तिमी नै
गंगा सरि निर्मल पानी ।

(आज नारी दिवश भनेर भर्खरै थाहा पाएँ ९ /९ अक्षरको गजल यसै उपलक्षमा कोर्न अभिप्रेरित भएँ )

Related Posts

  1. (कबिता ) “आँखाको पर्याय घुँघुरु ” -आचार्य प्रभा
  2. (कबिता) “एउटा शून्य मन” -आचार्य प्रभा
  3. (लेख) “टेक केयर” आचार्य प्रभा
  4. (कबिता ) “कठै!यो बर्तमान ” आचार्य प्रभा
  5. (कबिता) “निरीह कैदी ” आचार्य प्रभा
  6. (कबिता) “देवकोटा तिमी प्रसाद हौ ” आचार्य प्रभा
  7. (कबिता) “निर्देशक हो मन” आचार्य प्रभा
  8. (कबिता ) ”नमत्याउ मलाई” आचार्य प्रभा

Install the ratings plugin

Popularity:
138 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: