समाचारहरु NEWS

“कोलोराडोबासी हरुको नियमित कबिता बाचन कार्यक्रम सम्पन्न”

Published by Hamrosamaj on March 27, 2010

“कोलोराडोबासी हरुको नियमित कबिता बाचन कार्यक्रम सम्पन्न”

आचार्य प्रभा/बोल्डर कोलोराडो (अमेरिका)
आज मार्च २७ /२०१० का दिन कोलोराडोबासीहरुको नियमित साहित्यिक कार्यक्रम कबि तथा हाँस्य कलाकार निर्मल प्याकुरेलको निवास स्थानमा सम्पन्न भयो। कार्यक्रमको सुरुवात स्वर्गिय नेता श्री गिरिजा प्रसाद कोइरालाको सम्झनामा एक मिनेट मौन धारण गरि कबिता बाचनको कार्यक्रम शुरु गरियो। कबिता बाचन गर्नेहरुमा १)निर्मल प्याकुरेल २)आचार्य प्रभा ३)केशब आचार्य ४)राजु सिटौला ५ )प्रमोद घिमिरे ६)बालकबयित्री प्रशंसा घिमिरे ७)मनु ब्राजाकी (गजल)८ )बिजय राज शर्मा ९) ज्ञानेन्द्र गदाल १०)प्रमिला शर्मा ११)साबु गदाल कार्की १२)छिरिङ (बाल कबी) हुनुहुन्थ्यो ।  यसरी बिदेशमा रहेर पनि नेपाली साहित्यको उत्थानको नीम्ति कोलोराडोबासीहरुले बिगत एक बर्ष अघाडीदेखी नियमित साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ र यस्लाइ निरन्तरता दिने अभिष्ट सबैले राखेका छन्। उक्त कबि गोष्टिमा कबिता श्रवण गर्नेहरुमा पारस प्याकुरेल, ज्ञानुदेबी सिंह,लिला शर्मा,निरिव प्याकुरेल,अन्जनी प्याकुरेल,सारा कार्की,रबी कार्की,गजेन्द्र बहादुर के.सी  हुनुहुन्थ्यो । कबिता बाचन पश्चात जलपानको पनि आयोजना गरिएको थियो।

Related Posts

  1. ब्रुनाईमा “बाटो खोज्दा खोज्दै” गीति संग्रहमाथि अन्तरबिमर्श कार्यक्रम सम्पन्न
  2. न्यु जर्सीमाप्रोफेसनल नेटवोर्किंग कार्यक्रम सम्पन्न।
  3. तमु-समाज लस एन्जलसको ल्होछार कार्यक्रम सम्पन्न
  4. कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न
  5. कोलोराडोका नेपालीहरुको नियमित साहित्यिक कार्यक्रम
  6. “कोलोराडोबासिहरुको नियमित साहित्यिक कार्यक्रम
  7. रूसमा चतुर्थ गैर-आवासीय नेपाली विश्वसम्मलेनको समीक्षा कार्यक्रम सम्पन्न
  8. महाकवि देवकोटाका रचना वाचन कार्यक्रम सम्पन्न

Install the ratings plugin

Popularity:
161 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.