समाचारहरु NEWS
नेपालसँग हङकङ ११८ रनको भारी अन्तरले पराजित
Published by Hamrosamaj on March 31, 2010
नेपालसँग हङकङ ११८ रनको भारी अन्तरले पराजित
जय आले, कुवेत
३१ मार्च २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र हङ्गकङ्गबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा नेपालले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै ५० ओवरमा ७ विकेट गुमाउदै २३६ रन बनाउन सफल भई हङकङलाई ११८ रनको भारी अन्तरले पराजित गरेको छ । जसमा महेश २, अनिल ७२, पारस १, सरद ४, शक्ती ६५, आलम ३१, बसन्त १०, दीपेन्द्र २८ नट आउट र बिनोद ११ (रन बनाइ) नट आउट रहेका थिए ।
यसैगरी हङकङले २३७ रनको लक्ष्यलाई तार्गेट गर्दै, ३२ ओभरमा ११८ रन बनाई अल आउट भएको छ । भनें आजको खेलको मेन अफ द म्याच अनिल मण्डल भएका छन ।


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....